Logo

नेपाली फुटबल टोली आज काठमाण्डौ फर्कदै

ई-खेलकुद २०७६ भदौ २५ , बुधबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ । विश्वकप फुटबलको छनोट अन्तर्गत चाईनिज ताईपेईबिरुद्धको खेल खेलेर नेपाली टोली आज काठमाण्डौ फर्कदैछ । ताईपेईको घरेलु मैदानमा हिजो भएको खेलमा २–० ले विजयी भएको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।
दोस्रो चरणको छनोटमा होम एण्ड अवेका आधारमा जारी प्रतियोगिताको यो दोस्रो खेल हो ।

यसअघि नेपालले कुवेतसंग उसैको घरेलु मैदानमा पहिलो खेल खेलेको थियो । नेपाली टोली राती साढे १० बजे काठमाण्डौ आईपुग्ने क्रार्यकम रहेको छ । समुह बीमा रहेको नेपालले अव अष्ट्रेलियासंग उसैको घरेलु मैदानमा तेस्रो खेल खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?