एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड र ईङलिश क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रबेश गरेका छन् । क्वार्टरफाईनलको दोस्रो लेगमा लिभरपुलसंग गोलरहित बराबरीको नतिजा निकाल्दै रियलले समग्रमा ३–१ को जित निकाल्यो ।
विराटनगर । विभागीय टोली शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब छैटौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाईनलमा आयोजक विराटनगर-११ लाई ३–२ गोल अन्तरले हराउदै एपीएफले उपाधि यात्रा तय गरेको हो ।
काठमाण्डौ । घरेलु मैदानमा हुने नेदरल्याण्ड्स र मलेसीयासंगको त्रिकोणात्मक टि–२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्लको कमानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
काठमाण्डौ । एएफसी कप प्लेअफ २०२१ अन्तर्गत दोस्रो चरणको खेलमा विभागीय त्रिभुवन आर्मीले लज्जास्पद हार भोगेको छ । भारतको गोवामा आज भएको खेलमा बैङलुरु फुटबल क्लबसंग आर्मी ५–० ले पराजित भएको हो ।
काठमाण्डौ । न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।
काठमाण्डौ । एएफसी कप २०२१ को प्रारम्भीक छनोटको दोस्रो चरणको खेल खेल्न विभागीय त्रिभुवन आर्मीको टोली आज भारत जाँदैछ ।