Logo

क्रिकेट सबै

साकिब अल हसनमाथी तीन खेलको प्रतिबन्ध

३ दिन अघि

एजेन्सी । बंगलादेशका अलराउण्डर साकिब अल हसन कारबाहिमा परेका छन् । खेल भावना बिपरितको गतिबिधि गरेको भन्दै हसनमाथी तीन खेलको प्रतिबन्ध र ५ लाख टाका जरिवाना भएको हो ।

फूटबल सबै

अर्जेन्टिना बराबरीमा रोकियो,पाराग्वेको सहज जित

१२ घण्टा अघि

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा बराबरीमा रोकिएको छ । अर्जेन्टिना बलियो टोली चिलीसंग एक एक गोलको बराबरीमा रोकिएको हो ।

भलिबल सबै

भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी

३ हप्ता अघि

काठमाण्डौ । नेपाल भलिबल संघ (एनभीए) ले राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणका लागि ३० खेलाडीलाई बोलाएको छ । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप र सेन्ट्रल जोन महिला भलिबलका संघले बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।

अन्य खेलकुद सबै

जोकोभिचले जिते १९ औ ग्राण्डस्लामको उपाधि

२ दिन अघि

एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि शीर्ष वरियताका सर्बियन नोभाक जोकोभिचले जितेका छन् । गएराती भएको फाईनलमा ग्रीसका स्टेफानोस सितसिपासलाई ३–२ को सेटले हराउदै जोकोभिचले १९ औ ग्राण्डस्लामको उपाधि हात पारेका हुन्

लोकप्रिय छुटाउनुभयो कि ?