Logo

प्रिमियर लिगको नयाँ सिजन आज सुरु हुदै

ई-खेलकुद २०७८ साउन २९ , शुक्रबार ०७:०८ मा प्रकाशित

एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज सुरु हुदैछ । सिजन २०२१–२२ को उद्घाटन खेलमा आर्सनल र बेन्टफोर्ड प्रतिस्पर्धा गर्नेछन् । बेन्टफोर्डको मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ ।
अघिल्लो सिजन आठौ स्थानमा रहेर लिग सकाएको आर्सनल यसपटक भने उपाधि जित्ने योजनामा छ । नवप्रबेशी बेन्टफोर्ड भने घरेलु मैदानमा लिगको सुखद सुरुवात गर्ने लक्ष्यमा छ । शनिबार भने सात खेल हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?