

काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो टोली उज्वेकिस्तानसंग खेल्दैछ ।
उज्वेकिस्तान र नेपालबीचको खेल लाइभ काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछ ।
भिडियो – Kyrgyz Sport TV