Logo

उज्वेकिस्तान र नेपालबीचको खेल लाइभ हेर्नुहोस्

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार १०:०९ मा प्रकाशित

 

काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो टोली उज्वेकिस्तानसंग खेल्दैछ ।

उज्वेकिस्तान र नेपालबीचको खेल लाइभ काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको खेल नेपाली समय अनुसार ११:४५ मा सुरु हुनेछ ।

 

भिडियो – Kyrgyz Sport TV


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?