Logo

पोर्चुगल समूह चरणबाटै बाहिरियो

ई-खेलकुद २०७७ कात्तिक ३० , आईतबार ०८:११ मा प्रकाशित

एजेन्सी । नेशन्स लिगमा साविकको विजेता पोर्चुगल समूह चरणबाटै बाहिरीएको छ । गएराति भएको खेलमा फ्रान्ससँग १–० ले स्तब्ध हुँदै पोर्चुगल समूह चरणबाटै बाहिरिएको हो ।

पोर्चुगलको मैदानमा फ्रान्सलाई जिताउन एन‘गोलो कान्टेले निर्णायक गोल गरे । ५३औं मिनेटमा कान्टेले गोल गर्दै फ्रान्सलाई जित दिलाए । जितसँगै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेशन्स लिग फ्रान्स

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?