Logo

सेरेनालाई हराउदै ओसाका फाईनलमा

ई-खेलकुद २०७७ फागुन ६ , बिहीबार १०:०२ मा प्रकाशित

एजेन्सी । तेस्रो वरियताकी जापानी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिला एकलतर्फको फाईनलमा प्रबेश गरेकी छिन् । आज बिहान भएको सेमिफाईनलमा विश्व नम्बर वान अमेरिकी सेरेना विलियम्सलाई सोझो सेटले हराउदै ओसाका उपाधि नजिक पुगेकी हुन् ।
ओसाकाले १ घण्टा १५ मिनेटमा ६–३ र ६–४ को सहज जित निकाल्दै फाईनलमा स्थान बनाएकी हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?