Logo

सागमा नेपाललाई स्वर्णको अर्धशतक, सनिल शाहिले दिलाए ५० औ स्वर्ण

ई-खेलकुद २०७६ मंसीर २४ , मंगलबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्धशतक स्वर्ण हात पारेको छ । अन्तिम दिन बक्सिङमा सनिल शाहिले स्वर्ण जितेसंगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ । यो संगै नेपालले सागमा राखेको पदकको लक्ष्य पनि पुरा भएको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा शाहिले ६० केजी तौल समुहमा भारतका भिरेन्दर सिंहलाई हराउदै स्वर्ण जितेका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?