Logo

बेन्जेमालाई कोरोना सक्रमण

ई-खेलकुद २०७८ साउन ८ , शुक्रबार ०९:०७ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फ्रान्सेली स्टाईकर करिम बेन्जेमालाई कोरोना सक्रमण देखिएको छ । प्रि–सिजनको तयारीमा रहेका बेन्जेमालाई कोरोना सक्रमण पुष्टि भएको रियलले जनाएको हो । क्लबले आज बिज्ञप्ती जारी गर्दै आफ्ना स्टाईकरमा कोरोना रिर्पोट पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
फ्रान्सेली स्ट्राइकर अहिले होम आइसोलेसनमा रहेका छन् । उनी युरो कप २०२० का लागि केही समयअघि फ्रान्सेली टिममा थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?