Logo

कतार विश्वकपको गित हाया हाया !

ई-खेलकुद २०७८ चैत्र ३० , बुधबार १२:०४ मा प्रकाशित

काठमाडौं । कतारमा यसै बर्ष हुने विश्वकप फुटबलको अफिसियल गित सार्वजनिक भएको छ । ट्रिनिडाड कारडोना, डेभिडो र एइसाले गाएको गित हाया हाया बोलको रहेको छ । जसको अर्थ संगसंगै राम्रो भन्ने रहेको छ ।

३ मिनेट २७ सेकेण्डको यो गित ती फरक महादेशका कलाकारको संयोजनमा निर्माण भएको हो । कारडोना अमेरिकी गायक हुन भने डेभिडो नाइजेरिया र एइसा कतारी गायिका हुन् । रिड वानको उत्पादन रहेको यो गित कतार विश्वकपको अफिसियल गितका रुपमा रहनेछ ।

 


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?