Logo

ईण्डिया र वेष्ट ईण्डिजविचको दोस्रो टेष्ट क्रिकेट आज सुरु हुदै

ई-खेलकुद २०७६ भदौ १३ , शुक्रबार ०५:०८ मा प्रकाशित

एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत ईण्डिया र वेष्ट ईण्डिजबिचको दोस्रो टेष्ट क्रिकेट आज सुरु हुदैछ । किङगस्टोनमा नेपाली समयानुसार राती सवा ८ बजे यी २ राष्ट्रबिचको प्रतिस्पर्धा सुरु हुनेछ । ईण्डिया नियमित कप्तान बिराट कोहली र क्यारेबियन टोली जेसन होल्डरको कमानीमा मैदान उत्रनेछ ।
पहिलो टेष्टमा शानदार जित निकालेको भ्रमणकारी टोली ईण्डिया दोस्रो खेलमा पनि सोहि नतिजा हात पार्ने योजनामा रहदा, घरेलु टोली भने पहिलो जितसंगै तालिकामा पहिलो अंक जोड्ने योजनाका साथ मैदान उत्रने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?