Logo

आहा रारा गोल्डकपको २० औं संस्करण आज सुरु हुँदै

ई-खेलकुद २०७८ माघ ६ , बिहीबार १०:०१ मा प्रकाशित

पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आज सुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगीताको उद्घाटन खेलमा आज आयोजक साहारा क्लब र विभागीय नेपाल एपीएफ प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे पछि सुरु हुनेछ ।
प्रतियोगीतामा डिफेन्डिङ च्याम्पियन संकटासंगै नेपाल पुलिस,थ्रीस्टार,एपिएफ क्लब,मनाङ मर्स्याङ्दी ,मछिन्द्र,हिमालयन शेर्पा,त्रिभुवन आर्मी,सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?