Logo

आहा रारा गोल्डकपको उद्घाटन खेलमा एपीएफ र आयोजक भिड्ने

ई-खेलकुद २०७७ चैत्र १९ , बिहीबार ०४:०४ मा प्रकाशित

पोखरा । १९ औ संस्करणको आहा रारा गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपीएफ र आयोजक साहारा क्लब भिड्ने भएका छन् । प्रतियोगीताको आयोजक साहारा क्लबले आज २१ गतेबाट हुने प्रतियोगीताको खेल तालिका सार्बजनिक गरेको हो । २८ गतेसम्म चल्ने प्रतियोगीतामा स्वदेशी तथा विदेशी गरी कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगीताका सबै खेलहरु पोखरा रंगशालामा हुनेछन् । विजेताले १० लाख १ हजार रुपैँया प्राप्त गर्ने प्रतियोगीताको उपविजेता टोलीले ५ लाख १ हजार रुपैया हात पार्नेछन् ।
विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?