Logo

अण्डर १९ एसियाकप खेल्न नेपाली युवा टोली आज श्रीलंका जाँदै

ई-खेलकुद २०७६ भदौ ७ , शनिबार ०८:०८ मा प्रकाशित

काठमाण्ठौ । श्रीलंकामा भदौ १९ देखी २८ सम्म चल्ने अण्डर १९ एसियाकप क्रिकेट खेल्न नेपाली युवा टोली आज त्यसतर्फ जाँदैछ । रोहित कुमार पौडेल नेतृत्वको नेपाली टोली अपरान्ह साडे ३ बजे कोलम्बो जाने प्रशिक्षक बिनोद दासले बताए । घरेलु मैदानमा सामान्य तयारी गरेको युवा टोलीले श्रीलंकामै झण्डै डेढ साता अभ्यास गर्नेछ ।
श्रीलंका र बंगलादेश रहेको समुह बी मा नेपालसंगै युएई पनि रहेको छ । नेपालले भदौ २० गते श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?