Logo

हङकङबिरुद्ध टस हारेको नेपाल ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले अहिले हङकङसंग प्रतिस्पर्धा गरिरहेको छ । ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको हङकङले फिल्डिङ रोजेपछि नेपाली टोली ब्याटिङमा उत्रिएको छ ।
सेमिफाईनल प्रबेशको संभावना कायम राख्न नेपाल र हङकङ दुबैलाई आजको खेल जित्नै पर्ने दबाव छ । पहिलो खेलमा नेपाल ईण्डिया र हङकङ आयोजक बंगलादेशसंग पराजित भएका थिए । अन्तिम खेलमा नेपालले आयोजक र हङकङले ईण्डियासंग खेल्न बाँकि छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?