Logo

साग महिला फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०७:१२ मा प्रकाशित

पोखरा । साग महिला फुटबलको उपाधिका लागि नेपालले आज चीर प्रतिद्धन्दी भारतसंग प्रतिस्पर्धा गर्दैछ । समुहचरणमा १ हार र २ जितसंगै दोस्रो स्थानमा रहेर फाईनल पुगेको नेपाल शत प्रतिशत नतिजा निकालेको भारतसंग उपाधिका लागि भिड्न लागेको हो । फाईनल खेल पोखरा रंगशालामा दिउसो १ बजे सुरु हुनेछ । समुहचरणमा भारतसंग १–० ले पराजित भएको नेपाल, फाईनलमा सोहि हारको बदला लिने योजनामा छ ।
नेपाली महिला टोलीलाई घरेलु मैदानमा ईतिहास बनाउन निक्कै राम्रँे अवसर पनि जुरेको छ । महिला फुटबलमा ४ टोलीले सहभागिता जनाएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?