Logo

सन्दिपको टोली कर्नाटकाले दिल्ली बुल्ससंग खेल्दै, सन्दिप प्लेईङ सेटमा

ई-खेलकुद २०७६ कात्तिक ३० , शनिबार ०७:११ मा प्रकाशित

एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने आबद्ध कर्नाटका टस्कर्सले दिल्ली बुल्ससंग प्रतिस्पर्धा गर्दैछ । युएईको आबुदाबीस्थित शेख जायेद क्रिकेट मैदानमा केहिबेर अघि यी २ टोलीबिचको खेल सुरु भएको छ । खेलमा सन्दिपको टोली कर्नाटकाले सुरुवाती ब्याटिङ गरिरहेको छ ।
कर्नाटकाले पहिलो खेलमै लेगस्पिनर सन्दिप लामिछानेलाई मैदान उतारेको हो । पहिलो सिजनमा पनि टि–१० लिग खेलिसकेका सन्दिप यसपटक भने फरक टोलीको जर्सीमा मैदान उत्रन लागेका हुने ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?