Logo

सचिन तेन्दुल्कर अस्पाताल भर्ना

ई-खेलकुद २०७७ चैत्र २१ , शनिबार ०७:०४ मा प्रकाशित

एजेन्सी । कोरोना सक्रमित भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । ५ दिन अघि सक्रमण पुष्टि भएका तेन्दुल्करलाई गएरातीबाट अस्पाताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकले अस्पताल भर्ना गर्न सुझाव दिदै आएका थिए ।
तेन्दुलकरलाई कोरोना भाइरसबाट सङ्क्रमित भएपनि उनका परिवारका अन्य सदस्यहरुको रिर्पोट भने नेगेटिभ देखिएको छ । तेन्दुल्करले हिजो माईक्रोब्लगीङ साईट ट्वीटरमा चिकित्सकहरूको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफू चाँडै निको भएर घर फर्किने विश्वाससमेत व्यक्त गरेका छन् ।

कोरोना सचिन तेन्दुलकर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?