
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले फेरी अनेपेक्षित नतिजा हात पारेको छ । सुरुवाती खेल गुमाएपनि दोस्रो खेलमा जित निकालेको बार्सा गएराती ओसासुनासंग २–२ को बराबरीमा रोकिएको हो । ७५ प्रतिशत बल पोजिशनको खेलमा बार्साले केहि अवरि पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा बराबरीको नतिजामा चिक्त बुझायो ।
गएराती नै गेटाफे र डिर्पोर्टिभो अलाभेषले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।
लेभान्तेले रियल भल्लाडोलिडलाई २–० ले हराउदा, लेगानेस, रियल बेटिससंग २–१ ले स्तब्ध भयो ।
