Logo

मिडफिल्डर अली र लेङगार्ड टिमबाहिर

ई-खेलकुद २०७६ असोज १७ , शुक्रबार ०६:१० मा प्रकाशित

एजेन्सी । मिडफिल्डर डेल अली र जेसे लिङगार्ड ईङल्याण्डको राष्ट्रिय टोलीमा पर्न असफल भएका छन् । मुख्य प्रशिक्षक गारेथ साउथ गेटले २०२० को युरोकप छनोटका लागि घोषणा गरेको टोलीमा दुबै खेलाडी नपरेका हुन् । चेक रिपल्बिलक र बुल्गेरियाबिरुद्धको खेलका लागि घोषणा गरिएको टोलीमा डिफेण्डर फिकायो तोमोरी र तामी अब्राहामले पहिलो पटक स्थान बनाएका छन् । युरोकपको छनोट खेल अक्टोबर ११ र १४ मा हुनेछ ।
टोलीमा एभर्टननका मिडफिल्डर फाबियन डेल्फलाई भने समाबेश गरिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?