Logo

माल्दिभ्सबिरुद्ध टस जितेको नेपाल ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार १२:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले अहिले माल्दिभ्ससंग प्रतिस्पर्धा गरिरहेको छ । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको नेपालले ब्याटिङ थालेको छ । कमजोर प्रतिद्धन्दी माल्दिभ्सबिरुद्ध नेपाल सहज जितको अपेक्षामा मैदान उत्रिएको छ । माल्दिभ्सलाई हराउन सके बंगलादेशसंगको खेलपछि फाईनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
यसअघिका २ खेलमा नेपालले एक जित र एकमा हार भोगेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?