Logo

पाकिस्तान र श्रीलंकाबिचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट आज

ई-खेलकुद २०७६ असोज २२ , बुधबार ०६:१० मा प्रकाशित

एजेन्सी । पाकिस्तान र श्रीलंकाबिचको दोस्रो टी–२० क्रिकेट आज हुदैछ । लाहोरमा नेपाली समयानुसार राती सवा ७ बजे दुई राष्ट्रबिचको प्रतिस्पर्धा सुरु हुनेछ । तीन खेलको सिरिज यसअघिनै जितिसकेको श्रीलंका आजको  खेल जित्दै सिरिज क्लिनस्वीप गर्ने योजनामा रहेको छ । पाकिस्तान भने घरेलु मैदानमा जितसंगै सिरिज अन्त्यको योजनामा छ ।

पाकिस्तान भ्रमणका क्रममा श्रीलंकाले घरेलु टोलीसंग ३ म्याचको वन डे सिरिज पनि खेलेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?