Logo

पाकिस्तान र श्रीलंकाबिचको दोस्रो टी–२० क्रिकेट आज हुदै

ई-खेलकुद २०७६ असोज २० , सोमबार ०६:१० मा प्रकाशित

एजेन्सी । पाकिस्तान र श्रीलंकाबिचको दोस्रो टी–२० क्रिकेट आज हुदैछ । लाहोरमा नेपाली समयानुसार राती सवा ७ बजे दुई राष्ट्रबिचको प्रतिस्पर्धा सुरु हुनेछ । घरेलु मैदानमा पाकिस्तान भ्रमणकारी टोलीलाई सहज रुपमा हराउने योजनामा रहदा श्रीलंकापनि सिरिजमा जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछ ।

तीन खेलको सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको श्रीलंका दोस्रो खेलमा पनि सोहि नतिजा हात पार्न चाहान्छ । पाकिस्तान भने भ्रमणकारी टोलीलाई हराउदै सिरिजमा फर्कने योजनामा छ ।
पाकिस्तान भ्रमणका क्रममा श्रीलंकाले घरेलु टोलीसंग ३ म्याचको वन डे सिरिज पनि खेलेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?