Logo

पाकिस्तान र श्रीलंकाबिचको दोस्रो वन डे क्रिकेट आज

ई-खेलकुद २०७६ असोज १३ , सोमबार १०:०९ मा प्रकाशित

एजेन्सी । पाकिस्तान र श्रीलंकाबिचको दोस्रो वन डे क्रिकेट आज हुदैछ । कराँचीमा नेपाली समयानुसार अपरान्ह पौने ४ बजे यी २ राष्ट्रबिचको प्रतिस्पर्धा सुरु हुनेछ । घरेलु टोली सर्फराज अहमद र श्रीलंका लाहिरु थिरिमानेको कमानीमा मैदान उत्रने छ ।

तीन म्याचको वन डे सिरिज अन्र्तगत पहिलो खेल बर्षाले रद्ध भएकाले दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् । पाकिस्तान भ्रमणका क्रममा तीन म्याचको वन डे सिरिजसंगै समान खेलको टी–२० सिरिज पनि हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?