Logo

पहिलो हाफमा नेपाल र भुटानको बराबरी

ई-खेलकुद २०७६ मंसीर २४ , मंगलबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको फाईनलमा अहिले नेपाल र भुटानबिच प्रतिस्पर्धा भईरहेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपाल र भुटानले एक एकको बराबरी खेलेका छन् ।
खेलको १७ औ मिनेटमा अबिशेक रिजालको गोलबाट नेपालले अग्रता बनाएपनि भुटानका कप्तान चेन्चो ग्याल्जेनले गोल गर्दै खेल बराबरीमा पुर्याएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?