काठमाडौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको अन्तिम लिग खेलमा नेपालले आज (मंगलबार) ताजिकिस्तानसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार १२:०० मा सुरु हुनेछ ।