Logo

नेपाल र ताजिकिस्तानबीचको खेल लाइभ हेर्नुहोस्

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ११:०९ मा प्रकाशित


काठमाडौं । किर्गीस्तानमा जारी ‘नादेझ्दा कप’ फुटबलको अन्तिम लिग खेलमा नेपालले आज (मंगलबार) ताजिकिस्तानसँग खेल्दैछ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार १२:०० मा सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?