Logo

नेपाली अण्डर १९ टोलीले आज ईण्डिया बीसंग खेल्दै

ई-खेलकुद २०७६ कात्तिक २९ , शुक्रबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । भारतमा जारी च्यालेन्जर्स ट्रफि क्रिकेट प्रतियोगीता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाली युवा टोलीले आज ईण्डिया बीसंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएको नेपाल तेस्रो खेलमा जित हात पार्दैै तालिकामा पहिलो अंक जोड्ने योजनामा रहेको छ ।
खेल बिजयवडामा नेपाली समयानुसार बिहान सवा ९ बजे सुरु हुनेछ । पहिलो खेलमा ईण्डिया सीसंग लज्जास्पद हार भोगेको नेपाल दोस्रो खेलमा ए टोलीसंग पराजित भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?