
काठमाण्डौ । १३औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत जुडोबाट पनि नेपालले स्वर्ण हात पारेको छ । आज भएको महिला ५२ केजीमुनिको तौल समुहमा देविका खड्काले स्वर्ण जितेकी हुन् । राउण्ड रोबिन लिगमा श्रीलंका,भारत र बंगलादेशका प्रतिद्धन्दीलाई पछि पार्दै उनले स्वर्ण जितेकि हुन् ।
