Logo

दक्षिण अफ्रिकाका २ क्रिकेटरमा कोरोना सक्रमण

ई-खेलकुद २०७७ भदौ ४ , बिहीबार ०७:०८ मा प्रकाशित

एजेन्सी । दक्षिण अफ्रिकाका २ क्रिकेटरमा कोरोना भाईरस सक्रमण पुष्टि भएको छ । राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्नुअघि गरिएको परिक्षणका क्रममा २ खेलाडीमा सक्रमण पुष्टि भएको दक्षिण अफ्रिकि क्रिकेट बोर्डले जनाएको छ । खेलाडीका नाम भने सार्बजनिक गरिएको छैन् ।
प्रशिक्षण सुरु गर्नुअघि ३२ खेलाडी सहित ५० जनाको कोरोना परिक्षण गरिएको थियो । ती मध्ये २ खेलाडीको नतिजा पोजेटिभ आएको हो । बोर्डले सक्रमण देखिएका खेलाडीलाई बाहिर राखेर अन्य खेलाडीलाई प्रशिक्षण जारी राख्ने जनाएको छ ।

कोरोना दक्षिण अफ्रिका

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?