Logo

तेस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलियाद्धारा ईङल्याण्डसामु ३ सय ५९ रनको लक्ष्य

ई-खेलकुद २०७६ भदौ ७ , शनिबार ०६:०८ मा प्रकाशित

एजेन्सी । वल्र्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत ईङल्याण्डबिरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियाले ३ सय ५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । तेस्रो दिन भ्रमणकारी टोली २ सय ४६ रनमा समेटिएपछि ईङल्याण्डले सो लक्ष्य पाएको हो । पहिलो ईनिङसमा अष्ट्रेलियाले १ सय ७९ रन बनाएको थियो ।
पहिलो ईनिङसमा ६७ रनमा अलआउट भएको ईङल्याण्डलाई यो लक्ष्यपनि बिशाल बनेको छ । तेस्रो दिननै लक्ष्य पछ्याएको ईङल्याण्डले १५ रन जोड्दा दुबै ओपनर गुमाएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?