Logo

तेक्वान्दोमा थपियो अर्को स्वर्ण, भुपेनले दिलाए सफलता

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को स्वर्ण हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित कभर्डहलमा ८७ केजी तौलमुनीको गेरुगी स्पर्धामा भुपेन श्रेष्ठले स्वर्ण जितेका हुन् । भारतका अक्षय होडालाई २९–२६ को अंकले पछि पार्दै भुपेनले तालिकामा अर्को स्वर्ण थपेका हुन् । यो स्पर्धामा बंगलादेशका रशेल खान र श्रीलंका चाराम थारिन्दुले कास्य पदक हात पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?