
एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिगको आफ्नो दोस्रो खेलमा नेपाली अलराउण्डर पारस खड्काआबद्ध टिम आबुदावीले नर्दन वारियर्ससंग प्रतिस्पर्धा गरिरहेको छ । आबुदावीस्थित शेख जेयाद अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको नर्दन वारियर्सले ब्याटिङ थालेको छ ।
आजको खेलमा पनि टिम आबुदाबीले पारसलाई प्लेईङ सेटमा राखेको छ । पहिलो खेलमा उनी मैदान उत्रिएपनि मात्र ३ बल खेल्न पाएका थिए ।
