Logo

जुडोमा नेपाललाई दोस्रो स्वर्ण, पुनम श्रेष्ठले दिलाईन सफलता

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०५:१२ मा प्रकाशित

फाईल तस्वीर ।

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले पदकको संख्या ४८ पुर्याएको छ । नवौ दिन जुडोबाट एक स्वर्ण थप्दै नेपालले पदक तालिकामा स्वर्णको संख्या थपेको हो ।
७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले नेपाललाई स्वर्ण दिलाईन् । जुडोबाट नेपालले हात पारेको यो दोस्रो स्वर्ण हो ।

फाईल तस्वीर ।

 


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?