Logo

कतार विश्वकपको औपचारिक प्रतिक सार्वजनिक

ई-खेलकुद २०७६ भदौ १८ , बुधबार ०७:०९ मा प्रकाशित

एजेन्सी । कतारमा सन् २०२२ मा हुने २२ औ संस्करणको विश्वकप फुटबलको प्रतिक सार्बजनिक गरिएको छ । आयोजक कतारले राजधानी दोहामा हजारौ समर्थकका बिच विश्वकप फुटबलको प्रतिक सार्बजनिक गरेको हो । आठको आकार प्रतिकले विश्वमा अखण्डताको सन्देश बोकेको बताईएको छ । अरेबियन संस्कृतीलाई पनि झल्को दिने गरि निर्माण गरिएको प्रतिक, फिफाको ट्रफिकै आकारमा निर्माण गरिएको कतार फुटबलसंघले जनाएको छ ।
विश्वकप फुटबलको २२ औ संस्करण २१ नोभेम्बरमा सुरु हुनेछ । फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?