Logo

ओमानमा ५ राष्ट्र सहभागी टी–२० क्रिकेट सिरिज आज सुरु हुदै

ई-खेलकुद २०७६ असोज १८ , शनिबार ०८:१० मा प्रकाशित

काठमाण्डौ । ओमानमा ५ राष्ट्र सहभागी टी–२० सिरिज आज सुरु हुदैछ । नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड्स, हङकङ र ओमान सहभागी सिरिजको उद्घाटन खेलमा ओमान र हङकङबिच प्रतिस्पर्धा हुनेछ । एमिरातमा नेपाली समयानुसार बिहान सवा ११ बजे उद्घाटन खेल सुरु हुनेछ ।
आजै आयरल्याण्ड र नेदरल्याण्ड्स आमने सामने हुनेछन् । दोस्रो खेल पनि सोहि मैदानमा अपरान्ह सवा ३ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भोली हङकङको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?