Logo

ईण्डियाबिरुद्ध टस हारेको नेपाल ब्याटिङ गर्दै

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगीताको आफ्नो पहिलो खेलमा नेपालले अहिले ईण्डियासंग प्रतिस्पर्धा गरिरहेको छ । समुह ए मा रहेको नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दीसंग प्रतिस्पर्धा गरेको हो । ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको ईण्डियाले फिल्डिङ रोजेपछि नेपाली टोली ब्याटिङमा उत्रिएको छ ।
ज्ञानेन्द्र मल्लको कमानीमा रहेको नेपाली टोली पहिलो खेलबाटै सुखद सुरुवात गर्ने योजनामा रहेको छ । यद्यपी ईण्डियाबिरुद्ध जित निकाल्न भने निक्कै मेहनत आवश्यक देखिन्छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?